Dengue Control Program

Dengue, a mosquito-borne disease emerged in Nepal in the form of Dengue Fever (DF), Dengue Hemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS). The earliest cases were detected as early as 2005. The sporadic cases continued and outbreaks occurred in 2006 and 2010. Initially most of the reported cases had travel history to neighbouring country (India), however lately indigenous cases were also reported. Studies carried out in close collaboration of WARUN/AFRIMS in the year 2006 by EDCD/NPHL showed all 4 sub-types (DEN-1, DEN-2, DEN-3 and DEN-4) of Dengue virus circulation in Nepal.  In 2012, a total of 183 confirmed dengue cases were reported. More than forty percent (n=77) of these cases were from Jhapa district alone, where an outbreak was reported from Mechinagar municipality and Dhulabari VDC. Of these 77 cases in Jhapa, 62% were male, and majority of all infected people were adults. Three severe cases were reported from Jhapa but no deaths were reported.

News & Update

Jan 1

Links for COVID-19 news & information

SOP on COVID-19 Key actions to be taken for nCoV infection Algorithm for COVID-19 nCoV Interim guidance Interim Reporting form for suspected case of COVID-19 Contact Tracing Form Reduce your risk of Coronavirus Infection_IEC Material Infographic_Actions to do at place of residence/home for asymptomatic travelers Flyers on COVID-19 (Nepali/English) Novel Coronavirus (2019-nCoV) technical guidance Presentation on COVID-19 Notice on Sample Collection for COVID-19

Read More
Links for COVID-19 news & information

Jan 1

Dengue, Kala-azar and Malaria Trend

Click here or download to get trend of Dengue, Kala-azar and Malaria.

Read More
Dengue, Kala-azar and Malaria Trend

Jan 1

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।११।०२ गते हाल सम्म उपलब्ध अद्यावधिक जानकारी । - मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको । - मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको । - हालसम्म ३२४ जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको । - हाल स्तिथि सामान्य हुँदै गएको । - जलबिरे प्रा. स्वा. के बाट डा. पिताम्बर खनाल सहित ३ जना स्वास्थ्यकर्मी प्रभावित स्थलमै रहेर उपचार गरिरहेको ।  - प्रयोगशाला प्राबिधिकद्वारा १० वटा संकास्पद बिरामीहरुको घाँटीको र्यालको नमूना (Throat swab) संकलन गरि संक्रमणको परिक्षण यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको प्रकियामा रहेको  ।  - प्रयोगशाला परिक्षण रिपोर्ट आउन बाँकी रहेको । - रुघाखोकी र चिसोबाट बच्ने उपाय बारेमा स्वास्थ्य शिक्षा दिइएको ।   सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।१०।२९ गते दिउसो २ बजे सम्म उपलब्ध अद्यावधिक जानकारी । - मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको । - मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको । - हालसम्म २०० जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको । - हालसम्म भर्ना गरि उपचार गर्नुपर्ने र रिफर गर्नुपर्ने अबस्था नभएको । - प्रभावित विरामीहरुको विवरण लिंदा चीन गएका वा चीनबाट अएका मान्छेहरुसंग कुनै सम्पर्क नभएको देखिएकोले संचार माध्यमा प्रचार प्रसार गरिए जस्तो नोवेल कोरना भाइरस नभई मौसमी रुघाखोकी नै हुन सक्ने सम्भावना बढि भएको । - बाह्रविसे प्रा . स्वा. के बाट डा. पिताम्बर खनाल सहित २ जना स्वास्थ्यकर्मी खटिएको ।  - जुगल गा.पा.बाट स्वास्थ्य शाखा प्रमुख हे.अ अनिल साउद सहित ३ जना खटिएको । - चौतारा अस्पतालबाट २ जना  चिकित्सक र २  जना  प्रयोगशाला प्राभिधिक गरि  ४ जना स्वास्थ्यकर्मी खटिएको ।  - प्रादेशिक  जनस्वास्थ्य प्रयोगशालाबाट १ जना  प्राविधिक  प्रभावित स्थानमा खटाइएको । - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्वासप्रश्वासको संक्रमणको परिक्षणद्वारा यकीन गर्नका लागि आवश्यक घाँटीको र्यालको नमूना (Throat swab) संकलन गर्नका आवश्यक पर्ने Viral Transport Medium (VTM)  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मार्फत पठाइएको । - रुघाखोकी र चिसोबाट बच्ने उपायबारेमा स्वास्थ्य शिक्षा दिइएको ।

Read More
सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा