May 3
गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट आज मिति २०७६।०१।२० गते प्राप्त रिपोर्ट अनुसार गुल्मी जिल्लाको मुसिकोटमा नगरपलिका वडा न ४, दजाकोटमाबाट ४ वटा पानीको नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा ४ वटै पानीमा प्रशस्त मात्रामा Coliform देखिएको र त्यसै गरी ४ वटा बिरामीहरुको दिसाको नमूना परिक्षण गर्दा १ जनामा Shigella flexneri भेटिएको । गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१८, दिउसो ४:00 बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोट मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । मिति २०७६/०१/१७ देखि आज मिति २०७६/०१/१८ सम्ममा कुनैपनि थप नयाँ झाडापखालाक बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको । गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१७, दिउसो १:४५ बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोटमा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । आज मिति २०७६/०१/१७ मा कुनैपनि थप नयाँ झाडापखालाक बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको । मिति २०७६/०१/१६ को ६:३० बजे साझ सम्मको पछिल्लो अवस्था: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दाजकोट मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको । ती मध्ये जम्मा १८५ जना झाडापखालाका बिरामी रहेका । १ जना नँया बिरामी को आज मिति २०७६/०१/१६ उपचार गरिएको जानकारी प्राप्त । ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आज मिति २०७६/०१/१६ ल्याएर परिक्षण हुँदै गरेको । आज मिति २०७६/०१/१६ गते खानेपानी तथा ढल निकास बिभाग, काठमाडौँ बाट ल्याबका टोलिले मुसिकोट नगरपालिका वडा न ४ दाजकोटमा पुगी ४ वटा पानी को नमुना संकलन गरि परिक्षणको लागि काठमाडौँ ल्याईएको जानकारी प्राप्त । आजै स्थानीय, जिल्ला र केन्द्रवटा परिचालित टोलिले महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय लाई सरसाफई तथा स्वच्छ खानेपानी सम्बन्धि जनचेतना मूलक कार्यक्रम चलाएको। स्थिती नियन्त्रणमा रहेको । गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखाला र हुम्ला जिल्लाको ताँजाकोटमा देखिएको रुघाखोकीको पछिल्लो अवस्था (मिति २०७६/०१/१५, बेलुका ६:३० बजे) गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न. ४ मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९२ जना झाडापखालाका बिरामीहरुको उपचार गरिएको जस मध्ये २५ जनाको मिति २०७६/०१/१५ उपचार गरिएको । ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको । स्थिती नियन्त्रणमा रहेको । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, दजाकोटमा फैलिएको झाडापखालाको मिति २०७६/०१/१५ को अवस्था: झाडापखालाका विरामी मिति २०७६/०१/१० देखि देखा परेको र शुरु भएको । स्वास्थ्य कार्यालय, गुल्मी र मुसिकोट न.पा.बाट Rapid Response Team सहित स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी सहित सो रोगको नियन्त्रण तथा व्यस्थापन गर्न परिचालन भएको । हालसम्म १६७ जना झाडापखालाको विरामीको उपचार भइसकेको । मिति २०७६/०१/१४ गते एक जना १२ वर्षिय बालकको झाडापखालाको कारण स्वास्थ्य संस्थाको सम्पर्कमा नआई घरैमा मृत्यु भएको । ६ जना बिरामीलाई जिल्ला अस्पताल गुल्मीमा रिफर गरिएको र १ जनाको भरतपुर अस्पताल, चितवनको आई.सि.यू. मा उपचार भईरहेको । सो मुहानको पानीको नमूना संकलन गरि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पामा परिक्षण गर्दा प्रशस्त मात्रामा Coliform देखिएको । गुल्मी अस्पतालमा ५ जना विरामीको जाँच गर्दा इन्टामिवा हिस्टोलाइटिका Entamoeba histolytica परजिवी देखा परेको र साथै अरु विरामीको दिसा नमूना र पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको । विरामीहरुलाई स्थानीय स्कुलमा स्वास्थ्य शिविर संचालन गरि उपचार भईरहेको । हाललाई स्थानीयहरुले खानेपानीको बैकल्पिक मुहान प्रयोग गरिरहेको । पानी उमालेर खान सल्लाह तथा सुझाव दिइएको । यस महाशाखाबाट रोग नियन्त्रण तथा व्यवस्थापन गर्न थप परिक्षणको लागि नमूना संकलन गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सक सहितको टोली मिति २०७६/०१/१३ गतेदेखि प्रभावित स्थलतर्फ परिचालन गरिएको । मिति २०७६/०१/१४ गतेका दिन जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, गुल्मी अस्पतालका मे.सु. तथा विश्व स्वास्थ्य संगठनका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुसंग बैठक वसी नियन्त्रणका कार्य अगाडी वढाइएको । स्थिती नियन्त्रणमा रहेको ।
Read MoreJan 17
Click on below links for regular updates; Situation updates on NTDs & Malaria (17th January, 2019) Situation updates on NTDs & Malaria (26th October, 2018) Situation updates on NTDs & Malaria (7th October, 2018) Situation updates on NTDs & Malaria (12th September, 2018) Situation updates on NTDs & Malaria (29th August, 2018) Situation updates on NTDs & Malaria (15th August, 2018) Situation updates on NTDs (8th August, 2018) Situation updates on Malaria & NTDs (1st August, 2018)
Read MoreSep 25
Click on below link or download for detail... महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वार्ड न. १२, नैनहीमा फैलिएको झाडापखालाको हालको अवस्था र व्यवस्थापन
Read MoreSep 19
Click on below link for updates; Situation Update on Seasonal Influenza at Saptari (18 September, 2018) Situation Update on Seasonal Influenza at Saptari (17 September, 2018) Seasonal Influenza at Saptari (16 September, 2018)
Read MoreJan 23
Jan 21
Jan 21
Outbreak Updates on Kalikot, Solukhumbu & Jajarkot
Read MoreJan 19
Jan 10
Jan 8
Jun 4
Feb 11
नेपालमा नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी आउँदो फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुँदैछ । नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह, रक्तचाप, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरी आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् र स्वास्थ्य प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् ।
Read MoreNov 6
EARLY WARNING AND REPORTING SYSTEM (EWARS) ANNUAL REPORT 2022 & 2023 analyzes EWARS data from 2022 and 2023, highlighting key trends, seasonal disease patterns, and the performance of the reporting system. In 2022, dengue was the most frequently reported disease nationwide, followed by AGE and SARI. However, provincial variations were observed: SARI was most reported in Koshi, AGE in Madhesh and Lumbini, ILI in Karnali, and scrub typhus in Sudurpaschim. In 2023, dengue remained the most reported disease, with AGE leading in Madhesh, Lumbini, and Karnali, while SARI was the most reported in Sudurpaschim. A comparison of data from both years shows a notable increase in reported cases overall, with significant rises in AGE and SARI, although the proportion of dengue cases slightly decreased.
Read More