Community Based Disease Surveillance Guideline, 2082

Community Based Disease Surveillance Guideline, 2082
Published on: 2025-12-29

प्रस्तावना: जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ ले व्यवस्था गरे बमोजिम सूचीकृत गरिएका सङ्‍क्रामक रोग र जनस्वास्थ्य सम्बन्धी अनपेशित घटना देखिएमा सो को जानकारी सम्बन्धित निकायमा तोकिएको समयावधिभर सूचना सम्प्रेषण गरी सङ्‍क्रामक रोग तथा जनस्वास्थ्य घटनाको सूचना सङ्‍कलन, प्रतिवेदन, विश्लेषण, सञ्चार र प्रतिकार्य गर्न तथा अन्त्तराष्ट्रिय स्वास्थ्य नियमावली २००५ (International Health Regulations 2005) अनुरुप निरन्त्तर रुपमा रोग निगरानी गरी केही रोगहरुलाई तत्कालै अन्त्तराष्ट्रिय तहमा प्रतिवेदन गर्नुपर्ने दायित्व रहेकोले, ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयले यो निर्देशिका जारी गरेको छ।

News & Update

Jan 1

Bhotekoshi Flash Flood Response Report 18

आकस्मिक बाढिको प्रतिकार्यका प्रमुख गतिविधिहरुको प्रतिवेदन

Read More
Bhotekoshi Flash Flood Response Report 18

Jan 1

Bhotekoshi Flash Flood Response Report 17

आकस्मिक बाढिको प्रतिकार्यका प्रमुख गतिविधिहरुको प्रतिवेदन

Read More
Bhotekoshi Flash Flood Response Report 17

Jan 1

Bhotekoshi Flash Flood Response Report 16

आकस्मिक बाढिको प्रतिकार्यका प्रमुख गतिविधिहरुको प्रतिवेदन

Read More
Bhotekoshi Flash Flood Response Report 16