NCD detection campaign guideline 2081

NCD detection campaign guideline 2081
Published on: 2025-02-11

नेपालमा नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी आउँदो फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुँदैछ । नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह, रक्तचाप, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरी आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् र स्वास्थ्य प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् ।

News & Update

Jan 1

Bhotekoshi Flash Flood Response Report 18

आकस्मिक बाढिको प्रतिकार्यका प्रमुख गतिविधिहरुको प्रतिवेदन

Read More
Bhotekoshi Flash Flood Response Report 18

Jan 1

Bhotekoshi Flash Flood Response Report 17

आकस्मिक बाढिको प्रतिकार्यका प्रमुख गतिविधिहरुको प्रतिवेदन

Read More
Bhotekoshi Flash Flood Response Report 17

Jan 1

Bhotekoshi Flash Flood Response Report 16

आकस्मिक बाढिको प्रतिकार्यका प्रमुख गतिविधिहरुको प्रतिवेदन

Read More
Bhotekoshi Flash Flood Response Report 16