Outbreak & Situation Updates

eventimg

Dec 17

2023_12_15 Dengue Situation Update

2023_12_15 Dengue Situation Update

Read More
2023_12_15 Dengue Situation Update
eventimg

Dec 31

Situation updates of Dengue (as of 31 Dec 2022)

Situation updates of Dengue (as of 31 Dec 2022)

Read More
Situation updates of Dengue (as of 31 Dec 2022)
eventimg

Sep 5

Cholera Outbreak in Kathmandu Valley (as of 5 Sep 2022)

Cholera Outbreak in Kathmandu Valley 5 Sep

Read More
Cholera Outbreak in Kathmandu Valley (as of 5 Sep 2022)
eventimg

Aug 12

COVID 19 Epidemiological/Situation Updates

Epidemiological Update on COVID 19 (11 Aug 2020) Epidemiological Update on COVID 19 (17 July 2020) Epidemiological Update on COVID 19 (10 July 2020) Epidemiological Update on COVID 19 (3 July 2020) Epidemiological Update on COVID 19 (26 June 2020) Epidemiological Update on COVID 19 (12 June 2020) COVID 19 Situation Update (12 June 2020) Epidemiological Update on COVID 19 (5 June 2020) COVID 19 Situation Update (4 June 2020) COVID 19 Situation Update (29 May 2020) Epidemiological Update on COVID 19 (28 May 2020)

Read More
eventimg

Mar 8

Links for COVID-19 news & information

SOP on COVID-19 Key actions to be taken for nCoV infection Algorithm for COVID-19 nCoV Interim guidance Interim Reporting form for suspected case of COVID-19 Contact Tracing Form Reduce your risk of Coronavirus Infection_IEC Material Infographic_Actions to do at place of residence/home for asymptomatic travelers Flyers on COVID-19 (Nepali/English) Novel Coronavirus (2019-nCoV) technical guidance Presentation on COVID-19 Notice on Sample Collection for COVID-19 Pocket Book of Clinical Management of COVID-19 in Healthcare Setting Updated Testing Guideline for COVID-19

Read More
Links for COVID-19 news & information
eventimg

Mar 4

Dengue, Kala-azar and Malaria Trend

Click here or download to get trend of Dengue, Kala-azar and Malaria.

Read More
Dengue, Kala-azar and Malaria Trend
eventimg

Feb 14

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।११।०२ गते हाल सम्म उपलब्ध अद्यावधिक जानकारी । - मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको । - मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको । - हालसम्म ३२४ जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको । - हाल स्तिथि सामान्य हुँदै गएको । - जलबिरे प्रा. स्वा. के बाट डा. पिताम्बर खनाल सहित ३ जना स्वास्थ्यकर्मी प्रभावित स्थलमै रहेर उपचार गरिरहेको ।  - प्रयोगशाला प्राबिधिकद्वारा १० वटा संकास्पद बिरामीहरुको घाँटीको र्यालको नमूना (Throat swab) संकलन गरि संक्रमणको परिक्षण यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको प्रकियामा रहेको  ।  - प्रयोगशाला परिक्षण रिपोर्ट आउन बाँकी रहेको । - रुघाखोकी र चिसोबाट बच्ने उपाय बारेमा स्वास्थ्य शिक्षा दिइएको ।   सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा मिति २०७६।१०।२९ गते दिउसो २ बजे सम्म उपलब्ध अद्यावधिक जानकारी । - मिति २०७६।१०।२३ गते देखि फाटफुट रुपमा रुघाखोकीका विरामी देखिएको । - मिति २०७६।१०।२७ गते देखि विरामीहरुको चाप बढ्न थालेको । - हालसम्म २०० जनाको जुगल गाउपालिका वडा नं ३ गुम्वा स्थित समुदाईक स्वास्थ्य ईकाईमा उपचार भएको । - हालसम्म भर्ना गरि उपचार गर्नुपर्ने र रिफर गर्नुपर्ने अबस्था नभएको । - प्रभावित विरामीहरुको विवरण लिंदा चीन गएका वा चीनबाट अएका मान्छेहरुसंग कुनै सम्पर्क नभएको देखिएकोले संचार माध्यमा प्रचार प्रसार गरिए जस्तो नोवेल कोरना भाइरस नभई मौसमी रुघाखोकी नै हुन सक्ने सम्भावना बढि भएको । - बाह्रविसे प्रा . स्वा. के बाट डा. पिताम्बर खनाल सहित २ जना स्वास्थ्यकर्मी खटिएको ।  - जुगल गा.पा.बाट स्वास्थ्य शाखा प्रमुख हे.अ अनिल साउद सहित ३ जना खटिएको । - चौतारा अस्पतालबाट २ जना  चिकित्सक र २  जना  प्रयोगशाला प्राभिधिक गरि  ४ जना स्वास्थ्यकर्मी खटिएको ।  - प्रादेशिक  जनस्वास्थ्य प्रयोगशालाबाट १ जना  प्राविधिक  प्रभावित स्थानमा खटाइएको । - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्वासप्रश्वासको संक्रमणको परिक्षणद्वारा यकीन गर्नका लागि आवश्यक घाँटीको र्यालको नमूना (Throat swab) संकलन गर्नका आवश्यक पर्ने Viral Transport Medium (VTM)  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मार्फत पठाइएको । - रुघाखोकी र चिसोबाट बच्ने उपायबारेमा स्वास्थ्य शिक्षा दिइएको ।

Read More
सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकी सम्बन्धमा
eventimg

Nov 7

Vector Borne Disease Updates

Dengue update 2076/077 (till 18th Kartik, 2076) Scrub Typhus update 2076/077 (till 17th Kartik, 2076) Dengue update 2076/077 (till 1st Ashoj, 2076) Dengue update 2076/077 (till 24 Bhadra, 2076) Dengue update 2076/077 (till 22 Bhadra, 2076) Dengue update 2076/077 (till 11 Bhadra, 2076) Dengue update year-wise upto 6 Bhadra, 2076  

Read More
Vector Borne Disease Updates
eventimg

Aug 21

Update on Diarrhoea Outbreak in Dadeldhura District

Diarrhoea Sign and Symptoms: Loose rice watery stool 15-20 episodes associated with nausea, vomiting & abdominal pain. Affected area: Parshuram Municipality- 8 (Gairi gaun, Sano khola & Gupte gada, 3 villages) Approximately 70 houses in those 3 villages Onset: 29 Shrawan 2076 (14 August 2019) - Total 81 cases of diarrhea were treated till date (1 referred to Seti Zonal Hospital and currently the case is stable condition) - Cases were treated at Jamurani birthing center and Jogbuda Hospital since the onset - Health team from Health Office, Provincial Health Directorate along with the required logistics were mobilized to the affected area on 30 Shrawan 2076 - Local RRT also mobilized - Cases are in decreasing trend (Today only 4 new cases out of which currently, one admitted and is under IV) - Out of 2 stool samples collected one is vibrio cholera positive from Dadeldhura Hospital, Dadeldhura - The positive sample is planned to be brought to NPHL, Teku for re confirmation

Read More
Update on Diarrhoea Outbreak in Dadeldhura District
eventimg

Aug 7

डेंगु रोग सम्वन्धी विभिन्न स्थानीय तहबाट प्राप्त जानकारी

मिति: २०७६/०४/२२ जिल्लाः सुनसरी विरामीको संख्या धरान उप–महानगरपालिकामा अधिकतम रहेको । मिति २०७६/०१/३० गते देखि हाल सम्म डेंगुका विरामी संख्या: २,८०३ जना रहेको । मृत्यु कसैको नभएको । विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको । नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको । लामखुट्टेको बासस्थान , खोजी गरी लार्भा नष्ट गर्ने कार्यहरु नियमित रुपमा संचालन भईरहेको । जिल्ला: कास्की मिति २०७६/०४/१४ गते पोखरा महानगरपालिका वडा नं. ८ शिबालय पहिलो डेंगु विरामी देखा परेको । हालसम्म डेंगुका विरामी संख्या: १८ जना रहेको । मृत्यु कसैको नभएको । विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको । नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको । लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य आजदेखि सुरु गरेको । जिल्ला: मकवानपुर मिति २०७६/०४/११ गते हेटौडा उप-महानगरपालिका वडा नं.४ मा डेंगु विरामी देखा परेको । हालसम्म डेंगुका विरामी संख्या: ३८ जना रहेको । मृत्यु कसैको नभएको । विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको । नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको । लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य नियमित रुपमा संचालन भईरहेको । श्रोत: स्वास्थ्य संयोजक धरान उप–महानगरपालिका, रामबाबु यादव; RRT फोकल पर्सन यम बराल, स्वास्थ्य कार्यालय  कास्की; स्वास्थ्य संयोजक हेटौडा उप–महानगरपालिका सुपेन्द्र कार्की । Yearly Dengue Status

Read More
डेंगु रोग सम्वन्धी विभिन्न स्थानीय तहबाट प्राप्त जानकारी