डेंगु रोग सम्वन्धी विभिन्न स्थानीय तहबाट प्राप्त जानकारी

Published on: 2019-08-07

मिति: २०७६/०४/२२

जिल्लाः सुनसरी

  • विरामीको संख्या धरान उप–महानगरपालिकामा अधिकतम रहेको ।
  • मिति २०७६/०१/३० गते देखि हाल सम्म डेंगुका विरामी संख्या: २,८०३ जना रहेको ।
  • मृत्यु कसैको नभएको ।
  • विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
  • नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
  • लामखुट्टेको बासस्थान , खोजी गरी लार्भा नष्ट गर्ने कार्यहरु नियमित रुपमा संचालन भईरहेको ।

जिल्ला: कास्की

  • मिति २०७६/०४/१४ गते पोखरा महानगरपालिका वडा नं. ८ शिबालय पहिलो डेंगु विरामी देखा परेको ।
  • हालसम्म डेंगुका विरामी संख्या: १८ जना रहेको ।
  • मृत्यु कसैको नभएको ।
  • विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
  • नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
  • लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य आजदेखि सुरु गरेको ।

जिल्ला: मकवानपुर

  • मिति २०७६/०४/११ गते हेटौडा उप-महानगरपालिका वडा नं.४ मा डेंगु विरामी देखा परेको ।
  • हालसम्म डेंगुका विरामी संख्या: ३८ जना रहेको ।
  • मृत्यु कसैको नभएको ।
  • विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
  • नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
  • लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य नियमित रुपमा संचालन भईरहेको ।

श्रोत: स्वास्थ्य संयोजक धरान उप–महानगरपालिका, रामबाबु यादव; RRT फोकल पर्सन यम बराल, स्वास्थ्य कार्यालय  कास्की; स्वास्थ्य संयोजक हेटौडा उप–महानगरपालिका सुपेन्द्र कार्की

Yearly Dengue Status

Latest Publications

eventimg

Jul 13

National Leprosy Strategy 2078-82 Nepali

National Leprosy Strategy 2078-82 Nepali

Read More
National Leprosy Strategy 2078-82 Nepali
eventimg

Jan 2

Rapid Response Team Guideline, 2079

द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालन सम्बन्धी निर्देशिका, २०७९

Read More
Rapid Response Team Guideline, 2079
eventimg

Dec 11

Operational Guideline for the Priority Assistive Product List

प्राथमिक सहायक सामाग्री सूचि सम्बन्धी कार्यसञ्चालनका लागि मार्ग निर्देशन २०७८

Read More
Operational Guideline for the Priority Assistive Product List