Feb 11
नेपालमा नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी आउँदो फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुँदैछ । नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह, रक्तचाप, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरी आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् र स्वास्थ्य प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् ।
Read MoreMay 17
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययाेजना, २०७७
Read MoreFeb 26
अशक्त, असहाय र वेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनस्र्थापनाको कार्यक्रम सञ्चालन कार्यविधि २०७६
Read MoreJan 13
नसर्ने रोग सम्बन्धी तालिम पुस्तिका–तेस्रो संस्करण २०७५
Read MoreJan 11
Package of Essential Non Communicable Disease (PEN) Intervention at Primary Health Service Setting-Training Trainer's Guide
Read More